TRENDING

राजनीति

आज बुटवल ,पोखरा लगायतका ठाउँमा सत्ता गठबन्धनको संयुक्त भेला हुँदै
कार्तिक ४, २०७९

काठमाडौं । सत्ता गठबन्धनले आजबाट प्रदेशगत संयुक्त भेला सुुरू गर्दैछ। आसन्न निर्वाचनलाई लक्षित गरेर गठबन्धनका दलहरूले संयुक्त रुपमा भेला आयोजना..

प्रतिनिधिसभाका लागि उम्मेदवार राजु गुरुङको रिट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ हुने
कार्तिक ४, २०७९

काठमाडौं। उम्मेदवारी खारेजी गरिएका रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि उम्मेदवार राजु गुरुङको रिट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ हुने..

मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउन निर्देशन
कार्तिक ४, २०७९

काठमाडौं। गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिइएको छ। पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत संरचना बनेकोले..

बालेनको सक्रियतापछि राजश्व संकलनमा वृद्धि, तीन महिनामा दोब्बरले उठ्यो
कार्तिक ३, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/७९ असोज सम्मको तुलनामा चालु आर्थिक वर्षको..

पहिलो १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न, भोलिदेखि दोस्रो चरणको मतपत्र ढुवानी हुने
कार्तिक ३, २०७९

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ बुधबारसम्म..

फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने प्रलोभनबारे उम्मेदवार श्रेष्ठलाई स्पष्टीकरण
कार्तिक ३, २०७९

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं. ४ का उम्मेदवार कृष्णकुमार..

निर्वाचन आयोगले गर्यो निर्वाचन चिन्ह हेरफेर
अशोज ३०, २०७९

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिन्हमध्ये तीन वटा निर्वाचन चिन्हहरुमा..

सञ्चारमाध्यममा आचारसंहिता पालना भए नभएको अनुगमनबारे आयोगले काउन्सिललाई लेखी पठाउने
अशोज २९, २०७९

काठमाडौं ।  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए/नभएको बारे..

एमालेका पाँचजना बागी उम्मेदवारलाई पार्टीबाट निकाला
अशोज २८, २०७९

काठमाडौं । नेकपा एमालेले बागी उम्मेदवारी दिएका पाँच जनालाई पार्टीबाट निकालेको छ । आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका सुदूरपश्चिम प्रदेश कमिटीका..

ओलीले लगातार स्वेच्छाचारी, अन्यायपूर्ण र गलत निर्णय गरेको एमालेका नेता भीम रावलको आरोप
अशोज २८, २०७९

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई १६ पृष्ठ लामो आरोप लगाएका छन् । बिहिबार पत्रकार..

सार्वजनिक स्थानमा दलको झण्डा लगायतको प्रचार सामग्री टाँसेमा स्थानीय तहका प्रहरी परिचालन गरि कारबाहि हुने
अशोज २८, २०७९

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन..

धरान उपमहानगरपालिकाका मेयर साम्पाङ विरुद्द नगरबासी सडकमा उत्रिए
अशोज २७, २०७९

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)  विरुद्द नगरबासी सडकमा उत्रिएका छन्। धरान ४, १३ र १४ का..

सामाजिक संजाल प्रयोग गरी मत सर्वेक्षण गर्नेहरुलाई कारबाहि गर्दै निर्वाचन आयोग
अशोज २७, २०७९

काठमाडौं । सामाजिक संजाल प्रयोग गरी मत सर्वेक्षण गर्नेहरुलाई निर्वाचन आयोगले कारबाहि गर्ने जनाएको छ । कतिपय व्यक्तिहरुले सामाजिक संजालको..

स्थानीय तहका कार्यपालिकाका पदाधिकारीका लागि निर्वाचन आयोगले जारी गर्यो यस्तो विज्ञप्ति
अशोज २७, २०७९

काठमाडौं । स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा कारवाही गर्नेबारे निर्वाचन आयोगले यस्तो विज्ञप्ति जारी गरेको छ ।..

कुन ठाउँका कुन उम्मेदवारले फिर्ता लिए र कुन उम्मेदवारले फिर्ता लिएनन् उम्मेदवारी , हेर्नुहोस् विस्तृत वितरण
अशोज २६, २०७९

काठमाडौं । आसन्न निर्वाचनका लागि नाम दर्ता गराएका उम्मेदवारहरुले फिर्ताका लागि तोकिएको आजको समय सिमामा विभिन्न उम्मेदवारहरुले नाम फिर्ता लिएका..

प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
अशोज २६, २०७९

कास्की । प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ मनाङको प्रदेशसभा..

शिक्षक एवं सम्पूर्ण कर्मचारीलाई सम्बोधन गर्दै निर्वाचन आयोगले जारी गर्यो यस्तो विज्ञप्ति – हेर्नुहोस् (विज्ञप्ति सहित)
अशोज २६, २०७९

काठमाडौं ।  सरकारी कर्मचारी , सो अन्तर्गतका निकाय , संस्थाका कर्मचारी तथा शिक्षकहरुले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आयोगले प्रेस..

चुनाव प्रचारका लागि धमाधम भारतिय गाडि भित्र्याइँदै, नियामक निकाय मौन
अशोज २६, २०७९

रौतहट ।  निर्वाचन आचारसंहिता विपरीत रौतहटमा राजनीतिक दलहरूले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिरहेका छन् । सहजै र..

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण हुने, उम्मेद्वारी फिर्ता लिने समय १० देखि १ बजेसम्म
अशोज २६, २०७९

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दैछ..