TRENDING

मुख्य समाचार

इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने
अशोज २५, २०८०

काठमाडौँ । आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको..

नारायणगढ–बुटवल सडक विस्तार ः पाँच वर्षमा आधा पनि सम्पन्न भएन
अशोज २५, २०८०

काठमाडौ । नारायणगढ–बुटवल सडकखण्डको विस्तार कार्य पाँच वर्षमा आधा पनि सम्पन्न भएको छैन । यो सडकखण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी..

मिर्मिरे लघुवित्तको एफपीओ खुला
अशोज २५, २०८०

काठमाडौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन ९एफपीओ० निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले..

दसैंका लागि राजमार्ग छिटो सुधार गर्न व्यवसायीको माग
अशोज २५, २०८०

काठमाडौँ । यातायात व्यवसायीले दसैं नजिकिए पनि मुख्य राजमार्गहरू अझै सुधार नभएको भन्दै छिटो काम नसके यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन समस्या..

भारतको बिहारमा रेल दुर्घटना ः चार जनाको ज्यान गयो, एक सय जना घाइते
अशोज २५, २०८०

एजेन्सी । भारतको बिहारमा रेल दुर्घटना भएको छ । गएराति भएको दुर्घटनामा एक बालिकासहित चार जनाको ज्यान गएको बिहार प्रहरीलाई..

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला
अशोज २५, २०८०

काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरिया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा..

इजरायलमा रहेका विद्यार्थीलाई नेपाल एयरलाइन्सको विमान आज राती जादै
अशोज २४, २०८०

काठमाडौं । इजरायलमा उद्धारको पर्खाइमा रहेका नेपालीलाई लिन सरकारले आज नेपाल एयरलाइन्सको विमान पठाउने भएको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा..

धादिङको मछेडीखोलामा स्कार्पियो जिप खस्दा चालक घाइते
अशोज २४, २०८०

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–७ मछेडीखोला स्कार्पियो जिप दुर्घटनामा परेको छ । धादिङबाट काठमाडौतर्फ जाँदै गरेको बि..

नेपाल र जर्मनीबीच श्रम समझदारी : शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने
अशोज २४, २०८०

काठमाण्डौ । नेपाल र जर्मनीबीच श्रम समझदारी भएको छ । जर्मनीका नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने..

इजरायलको जोखिम क्षेत्रका १२७ जना नेपालीको उद्धार, घाइते चार जनाको स्वास्थ्यमा सुधार
अशोज २४, २०८०

काठमाण्डौ । इजरायलको जोखिमयुक्त क्षेत्रका १२७ जना विद्यार्थीको उद्धार भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासले गएराति विज्ञप्ति..

नेपालगञ्जमा कर्फ्यू र निषेधाज्ञा दुवै हट्यो
अशोज २३, २०८०

काठमाण्डौ । नेपालगञ्जको अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा र कर्फ्यू पूर्ण रुपमा हटाएको छ । आज..

रेमिट्यान्सको ६८.४१ प्रतिशत घरजग्गामा खर्च
अशोज २३, २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्समध्ये करिब साढे ६८ प्रतिशत घरजग्गा खरिदमा खर्च भएको नेपाल राष्ट्र बैंकको एक..

भिसा लागेका २४ जना सहायक कामदारलाई इजरायलको यात्रा नगर्न श्रम मन्त्रालयको आग्रह
अशोज २३, २०८०

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलको यात्रा नगर्न अनुरोध गरेको छ । हिजो..