सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री दाहाल
मंसिर १२, २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ..