TRENDING

मुख्य समाचार

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन
पुस १४, २०७८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।..

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने
पुस १४, २०७८

काठमाडौं । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ हुने भएको छ । प्रदर्शनी यही माघको..

मोरङ व्यापार संघसँग नाफिजको छलफल, सरकार र केन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको गुनासो
पुस १३, २०७८

बिराटनगर । नेपालआर्थिक पत्रकार संघ (नाफिज)ले प्रदेशस्तरीय अन्तरक्रिया तथा कार्यक्रम प्रदेश १ बाट सुरु गरेको छ । सो क्रममा नाफिजले..

सिटिजन्स बैंकको सेवा जर्गाहामा
पुस १३, २०७८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशकाविभिन्नदुर्गम स्थलकाबासिन्दाहरुलाई सर्वसुलभ तथाअत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथशाखा रहित बैंकिङ्ग सेवाविस्तार गरेको छ..

सिरहामा बुधबारसम्मका लागि निषेधाज्ञा जारी
पुस १३, २०७८

काठमाडौं । जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत..

नेकपा माओवादी केन्द्रको बन्दसत्रमा विधान मस्यौदा प्रस्तावमा छलफल हुँदै
पुस १३, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५..

साउथ एसियन महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने
पुस १३, २०७८

काठमाडौं । साउथ एसियन महिला भलिबल च्याम्पियनसिप अर्को वर्ष नेपालमा आयोजना हुने भएको छ । हिजो बंगलादेशको राजधानी ढाकामा बसेको..

चिनी मिलहरु पुस १५ देखि संचालन हुँदै, न्यूनतम बिक्रि मूल्य अझै तोकिएन
पुस १३, २०७८

काठमाडौं । चिनी उत्पादक उद्योगहरुको संस्था नेपाल चिनी उत्पादक संघका अनुसार पुस १५ गतेबाट चिनी मिल संचालन हुने भएको छ..

सिटीजन लाइफ इन्स्योरेन्स प्रतिस्पर्धामा अब्बल साबित, पाँच महिनामा तेस्रो स्थानमा
पुस १२, २०७८

काठमाडौं । तेस्रो पुस्ताको इन्स्योरेन्स कम्पनिमा गनिने सिटीजन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले पहिलो पुस्ताका इन्स्योरेन्स कम्पनिहरुलाई चुनौति दिने गरि प्रतिस्पर्धामा..

नर्भिकमा यूरोलोजी टिमको फ्री ओपिडी हुने, पत्थरीको शल्यक्रियामा विशेष सहुलियत
पुस ९, २०७८

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपिडी सेवा संचालन गर्ने भएको छ..

बैंकहरुले अत्यधिक व्याजदर बढाएको महासंघको आरोप
पुस ९, २०७८

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी..

त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट सञ्‍चालन
पुस ९, २०७८

काठमाडौं। हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टद्धारा काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट सञ्‍चालन गरिएको छ । शुक्रबार..

सिटिजन्स बैंकद्धारा कियोस्क सेवा शुरु, यस्ता छन् सुविधा
पुस ९, २०७८

काठमाडौं । डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने..

क्रिकेट संघको नेतृत्वमाथि ६ सदस्यले उठाए गम्भीर प्रश्न
पुस ८, २०७८

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का ६ जना सदस्यले आर्थिक पारदर्शिता लगायतका विषयमा नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन् ।..

आगामी निर्वाचनलाई ध्यानमा राख्दै,स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित
पुस ८, २०७८

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ । मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा..

नेपाल टेलिकमले ल्यायो सजिलो अनलिमिटेड पोस्टपेड प्याक
पुस ८, २०७८

काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” लोकप्रिय बनिरहेको छ । दैनिक प्राप्त हुने प्याक..

दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता
पुस ८, २०७८

काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ । आधुनिक प्रविधिमा आधारित..