बंगलादेशमा गर्मीले हजारौं विद्यालय बन्द
जेष्ठ २५, २०८०
ढाका । बंगलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौं विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियसको..