TRENDING
होमपेज
शेयर बजार साढे २५ अङ्कले बढ्यो
काठमाडौ । हिजो दोहोरो अङ्कले घटेको शेयरबजार आज दोहोरै अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ६६ अङ्कले बढेर एक हजार नौ सय २७ दशमलव ६५ बिन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा होटल र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ६९ वटा कम्पनीका ५५ लाख ४१ हजार कित्ता शेयर एक अर्ब ९८ करोड १० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको नौ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै न्यादी जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशत र सोल्टी होटलको शेयर झण्डै नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर साढे दुई प्रतिशतले घटेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
शेयर बजार ८ अङ्कले बढ्यो, ३ अर्ब १५ करोड रुपैयाँको कारोबार
बैशाख ३०, २०८१
तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ
बैशाख २०, २०८१
प्रभु केबुलकारले आईपीओ जारी गर्ने
बैशाख १३, २०८१
सुनको भाउले आज फेरि राख्यो नयाँ रेकर्ड
बैशाख ७, २०८१
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढयो
बैशाख ४, २०८१
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
जेष्ठ २, २०८१
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
जेष्ठ २, २०८१
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
जेष्ठ २, २०८१
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
जेष्ठ १, २०८१
काठमाडौंको वायु अझै स्वस्थकर
जेष्ठ १, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८