दुई घण्टा पछि सार्दै प्रतिनिधिसभा बैठक
असार २४, २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा प्रतिनिधिसभाको आइतबार १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ ।..