TRENDING

प्रदेश १

धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने
जेष्ठ १७, २०७८

धरान । धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने..

निषेधाज्ञाले सङ्क्रमणको जालो तोड्न नसकेपछि प्रभावकारी कदम चाल्न माग
जेष्ठ १५, २०७८

पाँचथर । तीन साता लामो निषेधाज्ञाले सङ्क्रमणको जालो तोड्न नसकी सङ्क्रमितको सङ्ख्या झनै बढ्दै गएको भन्दै यहाँका सरोकारवालाले प्रभावकारी कदमको..

झापामा शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षित गरिँदै
जेष्ठ १०, २०७८

दमक । कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली..

हत्या आरोपमा पक्राउ
जेष्ठ ६, २०७८

विराटनगर । नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले..

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले सर्वसाधारणलाई राहत
जेष्ठ ४, २०७८

ताप्लेजुङ । ज्याला मजदुरी गरेर दैनिकी चलाउँदै आउनुभएका ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाका थोक्तेन शेर्पालाई कोभिड–१९ को सङ्क्रमणका कारण निषेधाज्ञा शुरु..

गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण
जेष्ठ ४, २०७८

पाँचथर । गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा..

‘भेन्टिलेटर ,एचडियू र आइसियूका शय्या चाहिए बि एण्ड सी आउनू’
जेष्ठ २, २०७८

झापा । कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च छ । दक्ष स्वास्थ्यकर्मी , आधुनिक भौतिक..

फर्निचर उद्योगमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति
चैत्र ३१, २०७७

खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा..

६१ वडामा स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत
चैत्र २७, २०७७

ताप्लेजुङ । ताप्लेजुङको ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको छ । स्वास्थ्य बीमा बोर्ड स्थापना भएको पाँच वर्ष..

गढीको पाँच गाउँमा पहिलोपटक बिजुली बल्यो
चैत्र २०, २०७७

उदयपुर । सधैँ अन्धकारमा रहँदै आएको जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलो पटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका..

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला
चैत्र १९, २०७७

इलाम । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।..