TRENDING

पर्यटन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काम बिहिन, एक अर्कालाई दोष दिँदै जिम्मेवार निकाय
कार्तिक ३, २०७९

काठमाडौं । गएको जेठ २ गते उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले सम्म पूर्ण रुपमा संचालनमा आउन सकेको छैन ।..

परिसंघले तयार पार्‍यो पर्यटनको आगामी कार्यदिशा
अशोज १२, २०७९

काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटनको आगामी कार्यदिशा सम्बन्धी योजना तयार पारेको छ । विश्व पर्यटन दिवसको अवसरमा पारी परिसंघले..

मनास्लु हिमपहिराेमा एकजनाकाे शव भेटियाे
अशोज १०, २०७९

काठमाडाैँ । मनास्लु हिमाल आराेहणका क्रममा बेपत्ता भएकामध्येका एकजनाकाे शव भेटिएकाे छ । मृत्यु हुनेमा सतुरी एक्स्पिडिशन प्रालिका आरोहण सहयोगी..

सगरमाथा क्षेत्रमा जाने पर्यटकले अनिवार्य ट्रेक कार्ड लिनु पर्ने
अशोज ३, २०७९

काठमाडौं । खुम्बु क्षेत्रको भ्रमणमा जाने पर्यटकले अब अनिवार्य रुपमा ट्रेक कार्ड लिनु पर्ने भएको छ । खुम्बु पासाङ ल्हामु..

पर्यटकको आकर्षणको केन्द्र बन्दै भोजपुरको महभिर झरना
साउन २८, २०७९

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा..

पर्यटकको सहजताका लागि ‘माइ होटल एण्ड होम डटकम’
साउन १९, २०७९

काठमाडौँ। आन्तरिक तथा बाह्य पर्यटकलाई सहज गर्न देशभरका प्रमुख सहरमा यात्रामा जानुअगावै सजिलै होटल बुकिङ गर्नका लागि दुई युवाले ‘माइ..

पर्यटन क्षेत्र लयमा नआउँदा पोखरामा राजस्वको लक्ष्य पूरा हुन सकेन
साउन ५, २०७९

पोखरा। आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ९५ दशमलव ६६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ..

पर्यटन पुनरुत्थानका लागि योजनाबद्ध कार्यक्रम ल्याइन्छ : पर्यटनमन्त्री श्रेष्ठ
साउन २, २०७९

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि..

पर्यटन क्षेत्रका विकृति नियन्त्रण गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छः मन्त्री श्रेष्ठ
साउन २, २०७९

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण..

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा शर्मा निर्वाचित
साउन १, २०७९

काठमाडौं। सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित हुनुभएको छ ।परिषद्को शनिबार भएको..

‘कोरा भक्तपुर साइक्लिङ यात्रा’ सुरु
असार ३२, २०७९

भक्तपुर । भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्वमाझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा ३०० बढीले साइकल यात्रा सुरु गरेका..

लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार
असार २७, २०७९

लुम्बिनी। भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार..

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माको उम्मेदवारी
असार २०, २०७९

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माले उम्मेदवारी घोषणा गर्नुभएको छ । परिषद्का वर्तमान उपाध्यक्षसमेत रहनुभएका शर्माले आज..

पर्यटनका समस्या मौद्रिक नीतिमार्फत सम्बोधन गर्न आग्रह
असार १९, २०७९

पोखरा। होटल सङ्घ पोखराले कोरोना प्रभावित पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह..

जलयात्रा पर्यटन प्रवद्र्धन गर्न माग
जेष्ठ १८, २०७९

काठमाडौं । नेपालका हिमनदी प्रदूषित हुँदा जलयात्रा पर्यटन प्रवद्र्धनमा समस्या हुँदै गएको छ । नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)को..

अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटक : व्यवसायी उत्साहित
बैशाख २७, २०७९

काठमाडौं । राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढसय बढी विदेशी पर्यटक पैदल मार्ग हुँदै आउन थालेपछि यहाँको पर्यटन क्षेत्र पुरानैलयमा फर्किन..