TRENDING

अर्थ बाणिज्य

चीनमा पनि बिजुली बेच्‍ने योजना छ ः प्रधानमन्त्री दाहाल
भदौ ५, २०८०

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँग पनि विद्युत व्यपार गर्ने योजना रहेको बताएका छन् । मंगलबार भरतपुरमा आयोजित कार्यक्रममा उनले..

सर्वसाधारणलाई भगवती हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो
भदौ ५, २०८०

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्राथमिक सेयर ९आईपीओ० मा आवेदन खुलाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयँ अंकित..

भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ
भदौ ५, २०८०

काठमाडौँ । भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर..

भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगायो
भदौ ४, २०८०

एजेन्सी । भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगाएको छ। भारतको अर्थ मन्त्रालयले मूल्यवृद्धि नियन्त्रण गर्न र आन्तरिक बजारमा..

भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत महसुल
भदौ ३, २०८०

काठमाडौं । भारतले निर्यात रोक्ने उद्देश्यका साथ प्याजको निर्यातमा महसुल बढाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भारतले शनिबारदेखि..

गोलभेंडा किन महँगियो
भदौ १, २०८०

काठमाडौं । उचित मूल्य नपाएका कारण बेच्नै नसकिएको भन्दै गत असारमा सडकमा फालिएको गोलभेंडाको मूल्य यतिखेर एकाएक आकाशिएर किलोकै १..

सन नेपालको आइपीओमा सर्वसाधारणले आवेदन दिन पाउने
साउन ३२, २०८०

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रिमियममा आइपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका..

विद्युतीय चुलोको आयातसँगै प्रयोग पनि बढ्यो
साउन ३०, २०८०

काठमाडौँ । घरमा दुईवटा विद्युतीय चुलो हुँदाहुँदै नयाँ बानेश्वरकी सरिता सुनुवारले ग्यास प्रयोग गर्न छाडेकी छैनन् । ‘एउटा इन्डक्सन तातोपानी तताउन..

विकास ऋणपत्रमार्फत आइतबार १० अर्ब आन्तरिक ऋण उठाइने
साउन २६, २०८०

काठमाडौँ । आइतबार आठ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट..