TRENDING
होमपेज
रक्तश्राव नरोकिए पछि सुत्केरीको हवाई उद्धार


दार्चुला । नेपाली सेनाको हेलिकोप्टर मार्फत दार्चुलाबाट एक सुत्केरीको उद्धार गरिएको छ । अत्यधिक रक्तश्राव नरोकिएपछि व्यास गाउँपालिका–५ का २८ वर्षीया शोभा विष्टको उद्धार गरिएको हो ।
जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि ती महिलालाई हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभया ।
उहाँलाई उपचारका लागि सुर्खेत अस्पताल लगिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बर दत्त भट्टले बताउनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरीको उद्धार गरिएको हो । कार्यक्रमअन्तर्गत यसअघि पनि जिल्लाबाट सुत्केरीको उद्धार गरेर जीवनरक्षा गरिएको थियो ।
सुदुरपश्चिम प्रदेशबाट थप समाचार
व्यवसायिक स्याउ खेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै बझाङका किसान
कार्तिक २४, २०७९
डोटीमा गएको भूकम्पमा परि ६ जनाको मृत्यू, ५ जना घाइते
कार्तिक २३, २०७९
मतदाता शिक्षाका लागि नमूना मतदान
कार्तिक १८, २०७९
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
कार्तिक ६, २०७९
गठबन्धनविरुद्ध जित निकाल्न एमालेलाई सकस
कार्तिक ४, २०७९
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७