TRENDING
होमपेज
आज चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णालीप्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
मुख्य समाचारबाट थप समाचार
ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता
बैशाख २४, २०८१
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
बैशाख २४, २०८१
आज बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना
बैशाख २४, २०८१
इडिभीको नतिजा प्रकाशित
बैशाख २३, २०८१
देशको पहाडी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना
बैशाख २३, २०८१
नवौँ राष्ट्रिय पत्रकारिता दिवस आज
बैशाख २४, २०८१
ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता
बैशाख २४, २०८१
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
बैशाख २४, २०८१
आज बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना
बैशाख २४, २०८१
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
बैशाख २३, २०८१
सन्तानलाई संस्कार कि सम्पत्ति
बैशाख २३, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८