TRENDING

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख ३० हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।