TRENDING

आधा किमी दूरीमा ३ ठाउँमा लाइट

पोखरा । पृथ्वीराजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल पृथ्वीचोक पोखराकै सबैभन्दा व्यस्त चोकमा पर्छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त चोकमा दैनिक एक लाखभन्दा बढी संख्यामा सवारी साधन ओहोरदोहोर गर्छन् ।

उक्त चोकमा अहिले ट्राफिक लाइट राखिएको छ । लाइट राखिएसँगै लामो समयदेखि हातकै इशाराका भरमा ट्राफिक व्यवस्थापन गर्दै आएका प्रहरीलाई लागेको थियो, ‘अब धेरै दौडधुप गर्नुपर्दैन । लाइट हेरेर सवारी चालक आफैं सतर्क हुनेछन् ।’