TRENDING
होमपेज
भारतमा एक नेपालीको मृत्यु
बैतडी । रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका -१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ ।
गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका उनको मङ्गलबार हृदयघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताए ।
कोठामै एक्कासी ढलेका साउदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारसहित दिल्लीमा बस्दै आएका साउदको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ ।
मृतक साउदका एक छोरी र श्रीमती छन् ।
प्रवासबाट थप समाचार
युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण
चैत्र ३०, २०८०
इजरायलले गाजामा राहत सामग्री पुर्याउन तीनवटा बाटो खोल्ने
चैत्र २३, २०८०
तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ
बैशाख २०, २०८१
वेस्ट इन्डिज एु ले टस जित्यो, नेपाललाई बलिङको निम्तो
बैशाख २०, २०८१
तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने
बैशाख १८, २०८१
आईपीएल क्रिकेटमा आज लखनउ र मुम्बई खेल्दै
बैशाख १८, २०८१
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित
बैशाख १८, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८