TRENDING
होमपेज
‘प्रेम गीत ३’को नयाँ गीतको भिडियो सार्वजनिक


काठमाडाैं । ‘प्रेम गीत ३’ को ‘हर युग होस’ गीत सार्वजनिक गरिएकाे छ। अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहेकाे गीतमा एलिश कार्कीकाे संगीत तथा राजेशकुमार श्रेष्ठको शब्द छ। ‘हर युग होस्’ गीतमा यसअघि प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका थिए। जस्को लिरिकल भिडियो मात्र सार्वजनिक गरिएकाे थियाे।
यस्तै ‘हर युग होस्’को हिन्दी भर्सन ‘तुम प्यार हाे’पनि आजै सार्वजनिक भएको छ। जसमा पलक मुचल र अंकित तिवारीकाे स्वर रहेकाे गीतमा अश्लम केइको संगीत र कुमारको शब्द छ। सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म प्रेम गीत ३ असोज ७ गतेबाट प्रदर्शनमा आउँदैछ। फिल्म निर्देशनमा सेनलाई स्व.छेतेन गुरुङले सघाएका छन्।
हेर्नुहोस भिडियो
भिडियोबाट थप समाचार
चाडपर्वमा घर फर्किन नपाउने लाहुरेको कथा – (भिडियो सहित)
अशोज २६, २०७९
‘प्रेम गीत ३’को नयाँ गीतको भिडियो सार्वजनिक
भदौ २१, २०७९
गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ सार्वजनिक
भदौ १७, २०७९
नागिन ६ मा नयाँ ट्वीस्ट, यसरी भयो यतिको ‘इन्ट्री’
असार ८, २०७९
‘लालसिंह चड्डा’ र ‘रक्षा बन्धन’ एकसाथ प्रदर्शन हुँदै
असार ८, २०७९
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७