TRENDING

भिडियोमा फेरि बाँधियो केकी र प्रकाशको जोडी [भिडियो]

काठमाडौं । चर्चित गायक प्रकाश सपूत तथा अभिनेत्री केकी अधिकारीले फेरि अर्को भिडियोमा सँगै देखिएका छन् ।

शुक्रवार यो जोडीले अभिनय गरेको एउटा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चाँदनी शीर्षकको उक्त गीतको म्युजिक भिडियो पत्रकार सम्मेलनमार्फत गरिएको हो ।

उक्त लोक गीतमा रामजी खाँड तथा गायिका सम्झना भण्डारीको स्वर सुन्न सकिन्छ ।

भिडियोलाई बिक्रम स्वाँरले निर्देशन गरको हुन् भने नवराज उप्रेती यसका छायांकार तथा प्रविण भट्ट सम्पादन हुन् ।