TRENDING

यस्तो छ आजको विदेशी विनिमय दर [सूचीसहित]

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५८ पैसा र बिक्री दर १२० रुपैयाँ १८ पैसा कायम गरेको छ ।

यस्तो छ आजको विदेशी विनिमय दर

exchange