TRENDING

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

काठमाडौं । नेपाली बजारमा सोमवार अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ ६८ पैसा र बिक्री दर १ सय २०  रुपैयाँ २८ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ४६ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ १५ पैसा कायम भएको छ ।

हेर्नुहोस् विनिमय दर 

dollor exchange rate