TRENDING

ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक डाउन

काठमाडौं । ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक केही समयका लागि विश्वभर डाउन भएका छन् ।

साढे ९ बजे यी तीनवटा एपको सेवा रोकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।