TRENDING
होमपेज
बन्दुक सहित एक पक्राउ


गोदावरी । कैलालीमा दुई थान भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–७ बस्ने वीरबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गौरीगङ्गा नगरपालिका–९ स्थित शिवशङ्कर सामुदायिक वनमा थापामगर र इन्द्रबहादुर विक शिकार खेल्न गएका बेला बन्दुक पड्केर ईन्द्रबहादुर विक घाइते भएका छन् । घाइते विकको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताउनुभयो ।
पक्राउ परेका थापामगर माथि हात हतियार खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी विषयमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुदुरपश्चिम प्रदेशबाट थप समाचार
व्यवसायिक स्याउ खेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै बझाङका किसान
कार्तिक २४, २०७९
डोटीमा गएको भूकम्पमा परि ६ जनाको मृत्यू, ५ जना घाइते
कार्तिक २३, २०७९
मतदाता शिक्षाका लागि नमूना मतदान
कार्तिक १८, २०७९
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
कार्तिक ६, २०७९
गठबन्धनविरुद्ध जित निकाल्न एमालेलाई सकस
कार्तिक ४, २०७९
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७