TRENDING

वैशाख ७ गते सार्वजनिक बिदा, मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सूचना !

काठमाडौं ।  सरकारले वैशाख ७ गते सार्वजनिक बिदा दिने भएको छ ।  यही मंगलवार दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

एक सूचना जारी गर्दै प्रदेश सरकारले चैत शुक्ल अष्टमी (चैते दशैं) को उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको जाकारी दिएको छ ।

मंगलबार प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।