TRENDING
होमपेज
वैशाख ७ गते सार्वजनिक बिदा, मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सूचना !


काठमाडौं । सरकारले वैशाख ७ गते सार्वजनिक बिदा दिने भएको छ । यही मंगलवार दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
एक सूचना जारी गर्दै प्रदेश सरकारले चैत शुक्ल अष्टमी (चैते दशैं) को उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको जाकारी दिएको छ ।
मंगलबार प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
साउन ३०, २०७९
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैशाख १५, २०७९
बैतडीमा कोरोना संक्रमण शून्य
चैत्र ४, २०७८
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
फाल्गुन २१, २०७८
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७