TRENDING

लगानी गर्ने अर्को अवसर : फेरि आउँदैछ १ करोड ५ लाख कित्ताको नयाँ आईपीओ !

काठमाडौं । सोलुखोला दूधकोशी जलविद्युत आयोजनाले १ अर्ब ५ करोड बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १ करोड ५ लाख कित्ता आईपीओ ल्याउने भएको हो ।

आईपीओ निष्काशनका लागि कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संङखुवासभामा निर्माण भइरहेको ८६ मेगावट क्षमताको उक्त आयोजनाको निर्माण लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।

आईपीओ