TRENDING

नेप्सेमा १२ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर सूचीकृत भएको छ ।

कम्पनीले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गरे पश्चातको १२ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न पाउनेछन् ।

शेयर सूचीकृत