TRENDING
होमपेज
‘तिमी रिसाउँदा’ सार्वजनिक


काठमाडौं । गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत ‘तिमी रिसाउँदा’ सार्वजनिक भएको छ । पे्रम दिवसका अवसरमा सार्वजनिक गरिएको गीतका शब्द तथा सङ्गीत सुरज अधिकारी (सुर रक्स) का हुन् भने सङ्गीत संयोजन पुषोत्तम सुवेदीले गर्नुभएको छ ।
विशेषगरी युवा वर्गलाई लक्ष्य गरी गीत लेखिएको अधिकारीले बताउनुभयो । जनकदीप पराजुलीकोे निर्देशन रहेको भिडियोमा डिमन क्षेत्री र अर्नबी ढुङ्गानाले अभिनय गर्नुभएको छ । गीतमा सागर प्रधानको छायाङ्कन, विष्णु खड्काको सम्पादन र ध्रुवराज प्रज्वलितको रङ संयोजन छ ।
भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियोबाट थप समाचार
चाडपर्वमा घर फर्किन नपाउने लाहुरेको कथा – (भिडियो सहित)
अशोज २६, २०७९
‘प्रेम गीत ३’को नयाँ गीतको भिडियो सार्वजनिक
भदौ २१, २०७९
गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ सार्वजनिक
भदौ १७, २०७९
नागिन ६ मा नयाँ ट्वीस्ट, यसरी भयो यतिको ‘इन्ट्री’
असार ८, २०७९
‘लालसिंह चड्डा’ र ‘रक्षा बन्धन’ एकसाथ प्रदर्शन हुँदै
असार ८, २०७९
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७