९१ लाखको गहुँको बीउ बिक्री भएन
मंसिर ३०, २०७७
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा रु ९१ लाख बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ ।..