TRENDING

समाचार

मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
माघ २, २०७७

काठमाडौं । गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत यहाँको कृष्णपुर..

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग
माघ १, २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्ले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेको छ..

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण
माघ १, २०७७

गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज यहाँ आकस्मिक अवतरण गरिएको छ । काठमाडाँैबाट पर्वतका लागि उडेको..

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ
माघ १, २०७७

कर्णाली । जग्गा धनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ ।..

पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक
माघ १, २०७७

काठमाडौँ । कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका..

नेपालमा विकसित योगको अन्तरराष्ट्रियकरण : प्रम
माघ १, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तरराष्ट्रियकरण भएको बताउनुभएको छ । राष्ट्रिय योग दिवस मूल..

परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने
माघ १, २०७७

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली..

काडमाडौँका सडकमा आधुनिक बत्ती जडान हुँदै
माघ १, २०७७

काठमाडौँ । काडमाडौँ महानगरपालिकाले उज्यालो काठमाडौँ कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पु¥याएको..

प्रदेश प्रमुख शेरचनद्वारा माघे सङ्क्रान्तिको शुभकामना
माघ १, २०७७

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले खुशीयाली स्वरुप विशेष उत्साह र उमङ्गका साथ विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्ति..

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् पुनर्गठन विवादमा
पुस २९, २०७७

ताप्लेजुङ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को पुनर्गठनका सम्बन्धमा विवाद उत्पन्न भएको छ । पुनर्गठनका सम्बन्धमा भएका निर्वाचन पक्षपाती र..

प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दैमा’ : अर्को इजलास शुक्रबार
पुस २९, २०७७

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः शुक्रबारका लागि तोकिएको..

संविधानकै विषयमा व्याख्या गर्न संवैधानिक इजलास गठन भएको होः महान्याधिवक्ता खरेल
पुस २९, २०७७

काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई भएको र गम्भीर संवैधानिक प्रश्न संवैधानिक इजलासले नै..

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु
पुस २९, २०७७

महोत्तरी ।  जिल्लाबाट आजदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी केशव विमलीले आज जिल्लाका ज्येष्ठ..

त्रिशूली नदीमा बेलिब्रिज निर्माण
पुस २९, २०७७

काठमाडौं । हाकु क्षेत्रका बासिन्दालाई यातायातको पहुँच पु¥याउन त्रिशूली नदीमा बेलिब्रिज निर्माण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१..

विवेकशील साझा पार्टी द्वारा राजनीतिक संवाद समिति गठन
पुस २९, २०७७

काठमाडौँ । विवेकशील साझा पार्टीले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण तथा वार्ता गर्न..