पहिरो पन्छाउने क्रममा च्यापिएर धादिङको थाक्रेमा एक जनाको मृत्यु
अशोज १२, २०८१
धादिङ। थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशीमा घरमा आएको पहिरो सोर्ने क्रममा एकजनाको मृत्यु भएको छ। तीनदिनदेखिको वर्षा कारण घरमा..