TRENDING

समाचार

रवि लामिछाने पक्राउ विरोधमा रास्वपाले आज पनि प्रदर्शन जारी राख्ने
कार्तिक २१, २०८१

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको..

धादिङमा दुई वटा यात्रु बस ठोक्कियो, १३ जना घाइते
कार्तिक २१, २०८१

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका(६ बन्छेटारमा दुईवटा यात्रु बस आपसमा ठोक्किएको छ । काठमाडौबाट गोरखार्फ जाँदै गरेको र..

इजरायलमा रक्षामन्त्री ग्यालान्ट बर्खास्त
कार्तिक २१, २०८१

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूहरूबीच ‘विश्वासको सङ्कट’ रहेको भन्दै रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गर्नुभएको छ । नेतन्याहुले केही..

बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाईसी विवरण भर्नु नपर्ने
कार्तिक २१, २०८१

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा अब ग्राहक पहिचानसम्बन्धी विवरण केवाईसी भर्नु नपर्ने भएको छ । सरकारले गएको..

नेपालले स्कटल्याण्डसँग बाँड्यो अंक
कार्तिक २१, २०८१

काठमाडौ । आँधीहुरीको सम्भावनासँगै आइसिसी विश्वकप लिग–२ मा नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला..

विश्वकप क्रिकेट लिग–२ नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो
कार्तिक १४, २०८१

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अमेरिकामा भइरहेको शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको छ ।..

बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका रास्वपाका एक सांसदसहित १७ जना पक्राउ
कार्तिक १३, २०८१

काठमाण्डौ । काठमाण्डौको बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का एक सांसदसहित १७ जना पक्राउ परेका छन्..

विश्वकप लिग–२ मा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा गर्ने
कार्तिक १३, २०८१

काठमाडौ । आइसिसी विश्वकप लिग–२ मा आज मंगलबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रेरी..

आजबाट यमपञ्चक शुरू : धनतेरस मनाइँदै
कार्तिक १३, २०८१

काठमाडौ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि..

अस्ट्रेलियामा मानव शोषणविरुद्ध लड्न विशेष सङ्घीय प्रहरी परिचालन
कार्तिक १२, २०८१

एजेन्सी । बढ्दो मानव बेचबिखन र शोषणविरुद्ध लड्न अस्ट्रेलियाली सङ्घीय प्रहरी एएफपी ले विशेष अधिकारीहरूलाई देशभरका समुदायहरूमा खटाएको छ ।..

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित
कार्तिक १२, २०८१

काठमाण्डौ । आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएकोछ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९..

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने
कार्तिक १२, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार उनले..