TRENDING

समाचार

च्याम्पियन्स ट्रफिका लागि अष्ट्रेलियाको टोली घोषणा
पुस २९, २०८१

काठमाण्डौ । अष्ट्रेलियाले आउँदो च्याम्पियन्स ट्रफी २०२५ का लागि प्रारम्भिक १५ सदस्यीय टोली घोषणा गरेको छ । प्याट कमिन्सको नेतृत्वमा..

नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला टोली घोषणा
पुस २८, २०८१

काठमाण्डौ । नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला क्रिकेट टोलीको घोषणा भएको छ । त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालसहित..

कालीमाटीमा काउलीको मूल्य प्रतिकिलो १३ मात्रै १
पुस २६, २०८१

काठमाडौ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज ९शुक्रबार० कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक..

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला
पुस २६, २०८१

एजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका..

रवि लामिछाने आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुने
पुस २६, २०८१

काठमाण्डौ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवम् पूर्वगृहमन्त्री..

सृष्टि र नाजिर स्टारर ‘केटी हराएको सूचना’को दोस्रो ट्रेलर सार्वजनिक
पुस २५, २०८१

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना स् मिसिङ’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । ५ मिनेट १६..

चीनमा भूकम्पका कारण साढे १ मिटरभन्दा बढी तलसम्म जमिन भासियो
पुस २५, २०८१

एजेन्सी । भूकम्पसम्बन्धी अध्ययन गर्ने वैज्ञानिकहरूले हिजो चीनको तिब्बतमा गएको भूकम्पका कारण साढे एक मिटरभन्दा बढी तलसम्म जमिन भासिएको बताएका..

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने
पुस २५, २०८१

काठमाण्डौ । दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो..

इंग्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टले उल्भ्सलाई तीन गोलले हरायो
पुस २३, २०८१

काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा उल्भ्स तीन गोलले पराजित भयो..