TRENDING

समाचार

अमेरिकामा भएको हवाई दुर्घटनामा ६७ जनाकै ज्यान गएको पुष्टि
माघ १८, २०८१

काठमाण्डौ । अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनामा ६७ जनाकै ज्यान गएको छ । हिजो वाशिङ्टन डीसीको विमानस्थलमा..

नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै
माघ १८, २०८१

काठमाण्डौ । नेपाल कबड्डी लिग ९एनकेएल० को उपाधिका लागि आज जनकपुर नाइट्स र काठमाण्डौ माभरिक्स खेल्दै छन् । त्रिपुरेश्वरमा रहेको..

त्रिदेशीय महिला टी–२० शृङ्खला : नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस जित्यो
माघ १७, २०८१

काठमाण्डौ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालकी..

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
माघ १५, २०८१

काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल..

आर्मीलाई हराउँदै पुलिसको महिला टोली टाइगर कप भलिबलको इलिमिनेटरमा
माघ १५, २०८१

काठमाण्डौ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबको महिला टोली टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको इलिमिनेटरमा पुगेको..

पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर, थालियो पूर्वाधार निर्माण
माघ १४, २०८१

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाखको लागतमा पूर्वाधार..

सम्पत्ति शुद्धीकरण निवारणमा समन्वय अपरिहार्य छः प्रधानमन्त्री ओली
माघ १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको..

इजरायलले गर्‍यो २०० प्यालेस्टिनी बन्दीको रिहा
माघ १३, २०८१

काठमाडौं । इजरायलले २०० प्यालेस्टिनी बन्दीको रिहा गरेको छ । इजरायलको जेल सेवाले यससँगै सबै प्यालेस्टिनी बन्दीको रिहा गरेर सकिएको..

प्रचण्ड भन्छन् – ‘८४ मा बहुमत दिनुभयो भने भ्रष्टाचारीको जरो उखालेर फ्याँकिदिन्छौं’
माघ ११, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८४ मा माओवादीलाई जिताएमा भ्रष्टाचारीको जरो किलो उखेल्ने दावी गरेका छन्..

विनयी खोलाको पुल निर्माणको सुरसारै भएन, बल्ल सरोकारवालाको निरीक्षण
माघ ११, २०८१

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ – बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल अझै मर्मत गर्ने सुरसार अघि..

अमेरिकाको लसएन्जलस क्षेत्रमा डढेलोले फेरि लियो उग्ररुप
माघ १०, २०८१

काठमाडौं ।अमेरिकाको लसएन्जलस क्षेत्रमा डढेलोले फेरि पनि उग्ररुप लिएको छ । आगोको जोखिम क्षेत्रमा रहेका हजारौं व्यक्तिहरुलाई फेरि पनि सुरक्षित..

प्रचण्ड भन्छन् –‘यो सरकार जबर्जस्ती चलेको छ, अब धेरै टिक्दैन’
माघ १०, २०८१

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार अब धेरै नटिक्ने बताएका छन् ।..