TRENDING

राजनीति

चितवन राष्ट्रीय निकुञ्ज भित्रको बाटो कालोपत्रेको माग गर्दै प्रधानमन्त्रि समक्ष ज्ञापन पत्र पेश
पुस १६, २०७९

चितवन । चितवनको माडीका युवाहरुले आज प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड समक्ष ज्ञापन पत्र पेश गरेका छन् । सम्वृद्धिका लागि युवा..

प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षीको बधाईपत्र
पुस १५, २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा..

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
पुस १५, २०७९

काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्..

महान्यायाधिवक्ता डा पोखरेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
पुस १४, २०७९

काठमाडौँ  । नवनियुक्त महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा..

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी वर्ष जेठमा
पुस १४, २०७९

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आगामी २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ..

मुख्यमन्त्रीको भागवण्डा : एमालेलाई ४, माओवादीलाई २, मधेसमा जसपा र जनमतको आलोपालो
पुस १३, २०७९

काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका..

निवर्तमान प्रधानमन्त्री देउवाले छाडे सरकारी निवास
पुस १३, २०७९

काठमाडौ ।  निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सर्नुभएको छ । नेकपा माओवादी केन्द्रका..

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर र बहादुर सिंह को उम्मेदवारी दर्ता
पुस १३, २०७९

काठमाडौ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि बहादुर सिंह लामाले उम्मेदवारी दर्ता गरेका छन् । हेटौंडा(१० स्थित कांग्रेस..

कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन
पुस १२, २०७९

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी..

शेरबहादुर देउवाले सरकारी निवास छाड्न केही दिन लाग्ने
पुस १२, २०७९

काठमाडौ । निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारी निवास छाड्न केही दिन लाग्ने भएको छ । आकस्मिक रुपमा..

लुम्बिनीको मुख्यमन्त्रीमा एमाले र माओवादीको दाबी
पुस १२, २०७९

बुटवल । केन्द्रको सत्ता समीकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारको मुख्यमन्त्रीमा पहिलो दल नेकपा एमाले र तेस्रो दल नेकपा..

एमालेबाट ४ जना मन्त्री बन्दै, विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्‍ने
पुस ११, २०७९

काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ । पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र..

सरकारमा जाने नजाने विषयमा जसपामा अन्योल
पुस ११, २०७९

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले सरकारमा सहभागी हुने नहुने विषयमा अझै..

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पोसाकमा शपथ लिने
पुस ११, २०७९

काठमाडौ  ।  नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पोसाक दौरा–सुरुवाल लगाएर शपथ लिने भएका छन् । खुमलटार स्रोतका अनुसार..

बालुवाटारस्थित सरकारी निवास छाड्दै देउवा
पुस ११, २०७९

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल..

नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण आज ४ बजे
पुस ११, २०७९

काठमाडौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्..