महानगर क्रिकेट रंगशाला बनाउँन तयार छ : बालेन शाह
भदौ १९, २०८०
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगर क्रिकेट रंगशाला बनाउन तयार रहेको बताएका छन् ।..