मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै, सफाइमा सुधार
फाल्गुन २४, २०७७
काठमाडौँ । मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानी बढेको छ ।..