TRENDING

मुख्य समाचार

कति पाउला त महिला लघुवित्तले पहिलो कारोबारको लागि ओपन रेञ्ज ? यस्तो छ संकेत
फाल्गुन २६, २०७७

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको शेयर (आईपीओ) यसै साता सूचीकरण हुने प्रक्रियामा रहेको छ । कम्पनीले पहिलो कारोबारको लागि..

राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त
फाल्गुन २५, २०७७

काठमाडौं । मंगलबार बसेको मन्पिरिषदको बैठकले निलम ढुंगाना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको छ । मुलुकको केन्द्रीय बैंकको..

लगानी गर्न तयार हुनुहोस् ! फेरि आउँदैछ ३४ करोड ३० लाख रुपैयाँ बराबरको नयाँ आईपीओ
फाल्गुन २५, २०७७

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको आईपोओ निष्काशन गर्ने भएको छ । कम्पनीले..

फेरि थपियो बजारमा दुई वाणिज्य बैंकको २ करोड २२ लाख कित्ता शेयर, कारोबार कहिले ?
फाल्गुन २५, २०७७

काठमाडौं । मगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा दुई वाणिज्य बैंकको २ करोड २२ लाख कित्ता बोनस शेयर थपिएको छ ।..

आमा सहित चार बालबालिका कर्णाली नदीमा हामफालेर आत्महत्या
फाल्गुन २५, २०७७

दैलेख । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशङ्का गरिएको छ ।..

टहरा हटाउन गएका कर्मचारीमाथि कुटपिट, कारवाही गर्न कर्मचारीको माग
फाल्गुन २५, २०७७

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका..

मानव शरीरमा १०७ मर्मस्थान, जहाँ आघात पुगे ‘निधन हुनसक्छ’
फाल्गुन २५, २०७७

मानव शरीरमा १०७ वटा जीवितीय विन्दु हुन्छ । ती विन्दुमा आघात पर्दा मानिसको निधन समेत हुनसक्ने भएकाले यस विषयमा जानकारी..

नेपाली बजारमा आयो आईप्रोको फिचर फोन, उच्च मुल्य देखि निकै सस्तोमा पनि पाइने
फाल्गुन २५, २०७७

काठमाडौं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको..

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा
फाल्गुन २५, २०७७

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिनु भएको छ । यही..

यी कम्पनीहरुको आउँदैछ हकप्रद शेयर, कुनको कति कित्ता ? (सूचीसहित)
फाल्गुन २४, २०७७

काठमाडौं । तीन ओटा कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेका छन् । अपि पावर कम्पनी, कर्पोरेट डेभलपमेण्ट बैंक र..

लगानी गर्ने अवसरै अवसर : फेरि आउँदैछ ३५ करोडको आईपीओ, कति कित्तासम्म भर्न पाइने ?
फाल्गुन २४, २०७७

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित..

सङ्घीय शिक्षा ऐन तर्जुमाको गृहकार्यमा सरकार
फाल्गुन २४, २०७७

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले सङ्घीय शिक्षा ऐन तर्जुमाको गृहकार्य थालेको बताउनुभएको छ । भारत सरकारको..

कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै
फाल्गुन २४, २०७७

दक्षिण कोरिया । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छा अनुसारको कम्पनीमा..

राष्ट्रपतिद्वारा यस्तो आग्रह जारी
फाल्गुन २४, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको..