TRENDING

२०७७ को एसईई परीक्षा मिति तोकियो

काठमाडौं । एसईई परिक्षा २०७७ को परीक्षा हुने मिति तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ ।

आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई परीक्षा सन्चालन हुने बताइएको छ ।