TRENDING

मुख्य समाचार

अफगानिस्तानको स्थितिलाई लिएर राष्ट्रसंघको चिन्ता, तालिबान लडाकु राजधानी नजिक
साउन ३१, २०७८

काठमाडौं । तालिबान लडाकुहरुले अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाएका छन् । उनीहरु अब राजधानी काबुलभन्दा ११ किलोमिटरमात्रै टाढा..

नयाँ बसपार्कको टिकट काउण्टरमा ‘डिजिटल प्रणाली’
साउन ३१, २०७८

काठमाडौँ ।  यात्रुलाई हाते कागज मार्फत बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्प्युटर प्रणालीको माध्यमबाट बस..

माओवादी बैठकः पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव
साउन ३०, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ । शनिबारदेखि सुरु भएको..

पारसले यसकारण भेटे प्रधानमन्त्री देउवालाई
साउन ३०, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी पारस खड्काले भेट गरेका छन्। क्रिकेट टिमका पूर्व कप्तान समेत..

नेपाल टेलीकमको एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा
साउन ३०, २०७८

काठमाडौं । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा..

पत्रकार महासंघ दोलखाका अध्यक्ष चौलागाइको अनलाईन प्रेस काउन्सिलद्वारा प्रतिबन्ध
साउन २९, २०७८

दोलखा । पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाइ अध्यक्ष एवं प्रधान सम्पादक रहेको अनलाईन पोर्टल ओके कान्तिपुरलाई प्रेस काउन्सिल नेपालले..

नर्भिकमा बाथ र हर्मोन रोगको फ्री ओपिडी हुने
साउन २९, २०७८

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत आउने शनिवार दुई फरक–फरक क्षेत्रका विशेषज्ञहरुले सेवा दिने भएका छन् ।..

लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताल बैशाख देखि पुनः सञ्चालनमा आउने
साउन २९, २०७८

सुनसरी । सुनसरीको दुहबीमा संचालित श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः संचालनमा ल्याइने भएको छ । काठमाण्डौको थापाथलीस्थित..

वाई वाईसंगको संयोजनमाग्लोकल टीन हिरो नेपालअन्तर्गत,ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक
साउन २९, २०७८

काठमाडौं । वाई वाई ग्लोकल टीन हिरो नेपाल सातौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० छनोट गरिएको छ ।..

कोभिड १९ विरुद्धको खोप लगाएकालाई पनि कोरोना संक्रमण
साउन २८, २०७८

काठमाडौं ।  कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह..

एमसीसीप्रति सभामुख अनिच्छुक
साउन २८, २०७८

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको सहयोग सम्झौता अनुमोदनका लागि तत्काल संसद्मा अघि नबढाउने संकेत देखाएका..

नेकपा एमालेमा एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी
साउन २८, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल..

लुम्बिनी प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादीबीच सहमति
साउन २८, २०७८

काठमाडौं । विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी..

गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन
साउन २८, २०७८

काठमाडौं । गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति यहाँको प्रमुख..

नेपाल विद्युत प्राधिकरणमा पुन: कुलमान घिसिङ नियुक्त
साउन २८, २०७८

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्त भएका कुलमान घिसिङले बुधबार प्राधिकरण पुगेका छन् । उनलाई प्राधिकरणका कर्मचारीले..

उर्जा मन्त्रालयले दिनेभयो विद्युत्मा छुट , विद्युतीय सवारी साधनमा बम्पर प्याकेज
साउन २८, २०७८

काठमाडौं । उर्जा मन्त्रालयले विद्युतीय सवारी साधनमा बम्पर प्याकेज ल्याएको छ । उर्जा खपत बढाउनको लागि सरकारले लिएको नीतिगत व्यवस्थाले..

एसईईका विद्यार्थीहरुका लागि नेपाल टेलीकमको यस्तो अफर
साउन २६, २०७८

काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईईका विद्यार्थीहरुका लागि एसईई अफर (SEE Offer) सहितको निःशुल्क सिम..