TRENDING

मुख्य समाचार

कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न
अशोज २०, २०७८

काठमाडौं । कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेज..

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न अनेरास्ववियुको माग
अशोज २०, २०७८

अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी..

प्रदेश नं २ मा मुख्यमन्त्री राउतले पाए दुई तिहाइको समर्थन
अशोज २०, २०७८

काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाइको समर्थन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन..

सवा ३ करोड खोप नेपाल भित्रिँदै, कुन-कुन देशबाट आउँछ ?
अशोज २०, २०७८

काठमाडौं । केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार..

भौतिक शाष्त्रतर्फको नोबेल पुरस्कार जर्मनी, जापान र इटालीका तीन बैज्ञानिकलाई दिइने
अशोज १९, २०७८

काठमाडौं । यसवर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जर्मनी, जापान र इटालीका तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ..

एकीकृत समाजवादी पार्टीको बागमती प्रदेश कमिटी गठन, इन्चार्जमा न्यौपाने
अशोज १९, २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बागमती प्रदेश भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ ।..

सङ्गठितरुपमा सहकारी ठगीको आरोपमा १२ पक्राउ, इच्छाराज तामाङ पनि समातीय
अशोज १९, २०७८

काठमाडौं । एक सहकारीका सञ्चालक तथा कर्मचारीले सङ्गठितरुपमा नै सहकारी ठगी गरेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो..

थप ९६८ जनामा कोरोना पुष्टि, १हजार ११४ जना संक्रमण मुक्त
अशोज १९, २०७८

काठमाडौं । नेपालमा थप ९६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ७६२..

सनम हत्या र ३३ किलो सुन काण्डमा संलग्न रहेका गोरेसहित छ जनालाई जन्मकैदको फैसला
अशोज १९, २०७८

काठमाडौं । जिल्ला अदालत मोरङले आज सनम शाक्य हत्याकाण्ड र ३३ किलो सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका चुडामणि उप्रेती भन्ने..

पार्टी एकीकरण गर्न वार्ता भइरहेको छ : प्रचण्ड
अशोज १९, २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक र कम्युनिस्ट आन्दोलन नै चुनौती र अवसरको दोसाँधमा रहेको बताएका..

साफ च्याम्पियनसिप फुटबल : श्रीलंकामाथि नेपालको जीत
अशोज १९, २०७८

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा गएराति भएको आफ्नो दोस्रो खेलमा नेपालले..

न्यायपालिकासँग जोडेर भ्रामक समाचार नलेख्न सर्वोच्च अदालतको आग्रह
अशोज १८, २०७८

सर्वोच्च अदालतले न्यायपालिकासँग सम्बन्धित समाचार प्रकाशन गर्दा सत्यतथ्य बुझेर आधिकारिता पुष्टि भएपछि मात्र प्रकाशन गर्न आग्रह गरेको छ । मन्त्रिपरिषद्को..

मन्त्री बनाउने विषय प्रधानन्यायाधीशको हातमा हुँदैन : प्रधानन्यायाधीश जबरा
अशोज १८, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीको कुनै पनि हात नभएको बताएका छन् । सर्वोच्च..

गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य : राष्ट्रपति भण्डारी
अशोज १८, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन् । बीपी कोइराला स्मृति क्यान्सर अस्पताल..

जहाँ ४ दिनदेखि छैन बिजुली, ४ सय घरधुरी अन्धकारमा !
अशोज १८, २०७८

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । दाजुङ खोलाका लघु जलविद्युत् सहकारी संस्था..

जब प्रहरीले एकैपटक सार्वजनिक गर्‍यो २ सय ७ पकेटमार…
अशोज १८, २०७८

काठमाडौँ । नेपाल प्रहरीले चोरी तथा पाकेटमार कार्यमा सङ्लग्न २०७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले चाडपर्वमा..