TRENDING

मुख्य समाचार

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
कार्तिक २२, २०७८

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले संसदमा विश्वासको मत पाएका छन् । कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डले..

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै, यस्तो छ अंकगणित
कार्तिक २२, २०७८

मकवानपुर । सत्ता गठबन्धनबाट बागमती प्रदेश मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे आज सोमबार विश्वासको मत लिँदैछन् ।..

कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको : ओली, भट्टराईको जवाफ : तथ्यहीन उडन्ते कुरा नगर्नुस्
कार्तिक २१, २०७८

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले छोरी मानुषीलाई बेलायत पढ्न नपठाएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमा..

टी–२० विश्वकप : अफगानिस्तानलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा, भारत बाहिरियो
कार्तिक २१, २०७८

काठमाडौं । अफगानिस्तानमाथि ८ विकेटको सहज जित हात पार्दै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारत भने एक खेल..

घोषणा हुँदै एकीकृत समाजवादी निकट प्रेस सङ्गठन
कार्तिक २१, २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही कात्तिक २७ गते काठमाडौँमा घोषणासभा गर्ने भएको..

‘एमालेका लागि सरकार नभएर मुलुक पहिलो प्राथमिकता’
कार्तिक २१, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन् । एमाले..

जनताको भरोसा टुट्न दिन्नँ : श्रममन्त्री श्रेष्ठ
कार्तिक २१, २०७८

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नम्बर–१ का जनताले आफूलाई भरोसा गरेकाले सो भरोसा टुट्न..

सल्यानमा सडकबाट २ सय मिटर तल खस्यो बस, ११ जनाको मृत्यु, केहीको अवस्था गम्भीर
कार्तिक २१, २०७८

सल्यान । सल्यानमा बस दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ना २ ख..

हेटौंडामा बसको ठक्करबाट देउसी खेल्न हिँडेका २ जनाको मृत्यु, ८ जना घाइते
कार्तिक २१, २०७८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । आठ जना पैदल..

प्रचण्डसँग चुनाव लड्न विक्रम पाण्डे एमाले प्रवेश गर्ने चर्चा
कार्तिक २१, २०७८

काठमाडौं । एमाले नेता महेश बस्नेतले राप्रपा नेता विक्रम पाण्डे एमाले प्रवेश गर्नेबारे कुराकानी भइरहेको दावी गरेका छन् । विक्रम..

तिहार सकिएसँगै छठ पर्वको तयारी
कार्तिक २१, २०७८

काठमाडौं । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल..

चाडपर्वले समाजलाई सहअस्तित्वको बाटामा अघि बढाउन अभिप्रेरित गरून् : अध्यक्ष नेपाल
कार्तिक २०, २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता..

तिहारको मुख्य दिन आज : लगाइयो भाइटीका
कार्तिक २०, २०७८

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका..

एमालेको सरकारले संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाएको थियो : ओली
कार्तिक १९, २०७८

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको पूर्ववर्ती सरकारले जन निर्मित संविधानको संस्थागत कार्यान्वयन..

लक्ष्मीपूजाको राति विद्युतको अधिकतम माग १२७० मेगावाट
कार्तिक १९, २०७८

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत..