व्यवसायीसँग बार्गेनिङ गरेको आरोपमा सीआईबीका सई पक्राउ
मंसिर २८, २०७८
काठमाडौं । व्यवसायीसँग मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्..