TRENDING

बागमती प्रदेश

समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक चैत १२ गते बस्ने
फाल्गुन १९, २०७८

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय विस्तारित बैठक तयारी गर्न मूल आयोजक समिति गठन..

राष्ट्रपति भण्डारी नेपाली सेनाद्वारा टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक
फाल्गुन १७, २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक..

तीन लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन
फाल्गुन १७, २०७८

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख..

महाशिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा चहलपहल बढ्दै
फाल्गुन १६, २०७८

काठमाडौँ । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले..

ग्रीन भेन्चर्सको आइपिओ आवेदनको म्याद थप
फाल्गुन १६, २०७८

काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला..

कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालनका लागि अध्ययन सुरु
फाल्गुन १५, २०७८

कालीकोट । कालीकोटको पलाँता र पचालझरना गाउँपालिकाले कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरेका छन् । पलाँता गाउँपालिकाको..

लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै
फाल्गुन १२, २०७८

गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने  ..

बर्ड–फ्लुु पुष्टि भएपछि कुखुरा नष्ट
फाल्गुन १२, २०७८

भरतपुर । भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी..

कांग्रेसका सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन
फाल्गुन ११, २०७८

काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।..

एमसिसीका विषयमा दोहोरो भूमिका खेल्नुहुँदैन : झाँक्री
फाल्गुन ११, २०७८

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै..

पशुपतिमा महाशिवरात्रिको तयारी
फाल्गुन १०, २०७८

काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप भित्तामा भगवान्का चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको छ । पशुपति क्षेत्रका खाली भित्तामा भगवान्..

दुर्घटनामा दुई जनाको मृत्यु
फाल्गुन १०, २०७८

मकवानपुर । हेटौँडा–फाखेल–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा एक र पूर्वपश्चिम महेन्द्र राजमार्गको हेटौँडा मनहरि सडक खण्डमा..

चोरीको मोटरसाइकलसहित दुई पक्राउ
फाल्गुन १०, २०७८

काठमाडौँ । ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाडौँको सामाखुसीबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा..

रोटरी क्लब अष्ट्रेलिया, विश्व समुदाय सेवा कार्यक्रम अन्तर्गत धादिङको मैदीमा ट्याङ्की वितरण
फाल्गुन १०, २०७८

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को मैदी दारेगौंडाका करिब ५५ घरधुरीलाई पानीट्याङ्की वितरण गरिएको छ । रोटरी..