TRENDING

खेलकुद

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने
पुस २५, २०८१

काठमाण्डौ । दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो..

इंग्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टले उल्भ्सलाई तीन गोलले हरायो
पुस २३, २०८१

काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा उल्भ्स तीन गोलले पराजित भयो..

प्रिमियर लिगमा आर्सनल विजयी, म्यानचेस्टर सिटी एस्टन भिल्लासँग हार्‍यो
पुस ७, २०८१

काठमाण्डौ । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति आर्सनल, न्यु क्यासल, नटिङघम फरेस्ट र एस्टन भिल्ला विजयी भएका छन् । आर्सनलले..

यु–१९ एसिया कप ः नेपाल बंगलादेशसँग भिड्दै
पुस ५, २०८१

काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बंगलादेशको सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित..

एनपीएलको इलिमिनेटरमा कर्णालीले चितवनलाई दियो एक सय ७६ रनको लक्ष्य
पुस ३, २०८१

काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको अहिले भइरहेको इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई जीतका लागि एक सय ७६..

एनपीएल ः विराटनगर र पोखराबीचको खेल ‘सुपर ओभर’ मा
मंसिर २७, २०८१

काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबीचको खेल ‘सुपर ओभर’ मा पुगेको छ । विराटनगरले..

काठमाण्डौले लुम्बिनीलाई १ सय ४ रनको लक्ष्य दियो
मंसिर २६, २०८१

काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा काठमाण्डौ गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको..

एनपीएलमा जनकपुरको लगातार तेस्रो जीत, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१

काठमाण्डौ । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा जनकपुर बोल्ट्स लगातार तेस्रो खेलमा पनि विजयी भएको छ । आज भएको खेलमा..

यू–१९ एशिया कप ः नेपालले बङ्गलादेशलाई दियो १ सय ४२ रनको लक्ष्य
मंसिर १६, २०८१

काठमाण्डौ । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले बङ्गलादेशलाई १ सय ४२ रनको लक्ष्य दिएको छ । यूएईको दुबईमा..

नेत्रहीन टी–२० विश्वकप ः नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१

काठमाण्डौ । नेपाललाई हराउँदै आयोजक पाकिस्तान नेत्रहीन टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । मुल्तानमा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले..

यू–१९ एसिया कप ः श्रीलंकाविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै
मंसिर १४, २०८१

काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ । केहीबेरमा सुरू हुने..

आईपीएल मेगा अक्शनमा ७२ जना खेलाडी अनुबन्ध गर्न साढे ४ अर्ब भारुभन्दा धेरै खर्च
मंसिर १०, २०८१

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको मेगा अक्शन २०२५ को पहिलो दिन हिजो ७५ जना खेलाडी अनुबन्ध भएका..

२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने
मंसिर ७, २०८१

काठमाण्डौ । दक्षिण एशियाली फुटबल महासङ्घ साफले २० वर्षमुनिको महिला च्याम्पियनशिप बङ्गलादेशमा आयोजना गर्ने भएको छ । साफ कमिटिले गरेको..