फस्टाएको भारतीय फुटबल
असार २३, २०८०
काठमाडौँ । ‘क्षेत्री क्षेत्री’ । फेरि ‘क्षेत्री क्षेत्री’ । बैंग्लोरको कान्तिरभा स्टेडियममा भारतले खेल्दा यही मात्र सुनिन्थ्यो । कोही लोकप्रिय होस् त यस्तो ।..