कोभिडले क्याथे ड्रागनका उडान सदाको लागि बन्द, नेपाल उडानमा क्याथे प्यासेफिक आउने तयारी
कार्तिक २८, २०७७
काठमाडौं। हङकङको जायन्ट वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरले कोभिड-१९ का कारण आफ्नो ब्राण्ड क्याथे ड्रागनु बन्द गरेको छ। हवाई सेवा..