TRENDING

राजनीति

एमालेको बागमती प्रदेश अधिवेशनको आज बन्दसत्र
अशोज ९, २०८०

काठमाडौ । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र आज मंगलबार देखि सुरु हुने भएको छ। प्रदेश अधिवेशनको सोमबार काठमाडौंको..

आन्दोलनरत अभियन्तालाई छलफलका लागि बोलाउँदा नआएको काठमाण्डौका मेयर शाहको दाबी
अशोज ८, २०८०

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आन्दोलनरत अभियन्तालाई छलफलका लागि बोलाउँदा आउन नचाहेको दाबी गर्नुभएको छ । मेयर शाहले..

प्रधानमन्त्री प्रचण्ड बेइजिङमा
अशोज ७, २०८०

काठमाण्डौ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ । चीनको औपचारिक भ्रमणका लागि शनिवार..

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका सार्वजनिक, आउँदो ६ गते चीन जाने
अशोज ४, २०८०

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो शनिवार चीन भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री..

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढ्छ : प्रमुख दाहाल
भदौ २९, २०८०

नारायणगढ । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम..

संघविरुद्ध सर्वोच्च जाँदै बागमती प्रदेश सरकार
भदौ २८, २०८०

काठमाडौं । बागमती प्रदेश सरकार पहिलोपटक संघ सरकारविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । संघ सरकारले प्रदेशलाई प्राप्त संवैधानिक अधिकारमाथि हस्तक्षेप..

प्रधानमन्त्रीसहित शीर्ष नेताहरू च्यासल पुगेर नेम्वाङलाई दिए श्रद्धाञ्जली
भदौ २६, २०८०

काठमाडौँ । मंगलबार निधन भएका संविधानसभाका अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरूले श्रद्धाञ्जली..

सुवास नेम्वाङलाई राजकीय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा
भदौ २६, २०८०

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले ८राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने..

प्रधानमन्त्रीसँग १२ जना मात्र न्युयोर्क जाने
भदौ २५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा जाने नेपाली प्रतिनिधिमण्डलको संख्या आधा छाँटेका छन् । परराष्ट्र मन्त्रालयले..

प्रधानमन्त्रीले न्युयोर्क र चीन भ्रमणबारे दलहरूसँग छलफल
भदौ २४, २०८०

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न न्युयोर्क र चीन भ्रमणबारे संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व..

निजामती सेवासम्बन्धी विधेयक छिट्टै संसदबाट पारित हुन्छ : प्रधानमन्त्री प्रचण्ड
भदौ २२, २०८०

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसदबाट पारित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।..

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
भदौ २०, २०८०

काठमाण्डौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा आज बुधवार आयोजित..

नेपालले चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ : सभापति देउवा
भदौ १९, २०८०

काठमाडौँ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने..

एकीकृत समाजवादीले मेची–महाकाली अभियान चलाउने
भदौ १९, २०८०

काठमाडौँ । एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने भएको छ । सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील..

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो आउनेक्रम बढ्दो क्रममा
भदौ १९, २०८०

काठमाण्डौ । हेल्लो सरकारको २४ घण्टे सेवा शुरुआतपछि गुनासा आउनेक्रम बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार दोलखाको..