TRENDING

भोलि सरकारले सार्वजनिक विदा दिने

काठमाडौं । सरकारले भोलि बिहीबार चैत २९ गते सार्वजनिक विदा दिएको छ । स्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र ईद को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।