TRENDING

उपनिर्वाचनका लागि मंगलबार उम्मेद्धारको अन्तिम नामावली प्रकाशन हुँदैछ

उपनिर्वाचनका लागि मंगलबार उम्मेद्धारको अन्तिम नामावली प्रकाशन हुँदैछ

काठमाडौं । उपनिर्वाचनका लागि मंगलबार उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ। त्यसअघि उम्मेदवारी फिर्ता गर्न चाहेका बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ ।