TRENDING

श्रींलंकामा प्रतिकूल मौसमका कारण १५ हजारभन्दा बढी परिवार प्रभावित

एजेन्सी । श्रींलंकामा प्रतिकूल मौसमका कारण १५ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।

विपद् व्यवस्थापन केन्द्र डीएमसी का महानिर्देशक सुदन्थ रणसिंघेले बिहीबार दिएको जानकारी अनुसार लगातारको भारी वर्षाका कारण पूर्वी प्रान्तको अम्पारा जिल्लामा १५ हजार ३६३ परिवार प्रभावित भएका छन्।