TRENDING

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ केही बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेर सुन आज एक लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलाको एक हजार चार सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।